‘जिउने आधार’ बन्यो सामाजिक सुरक्षा भत्ता
बाँके । बाँकेको खजुरा गाउँपालिकामा सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी देखिएको छ । गाउँपालिकाले आठ वटै वडामा सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्नुका साथै निःशुल्क नागरिक स्वास्थ्य शिविर सञ्चालन गरी निरन्तर...