पेट्रोलियम पाइप लाइनको परीक्षण सम्पन्न, असारभित्रै संचालनमा आउने
वीरगञ्ज । नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनको परीक्षण समपन्न भएको छ । पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले सम्भवत असार...