स्वास्थ्यकर्मी चौथो तहको समिति गठन, कर्मचारीलाई दिइने सुबिधा कटौती नगर्न माग
रुपन्देही । रुपन्देहीमा कार्यरत स्वास्थ्यकर्मी चौथो तहको समिति गठन भएको छ । शनिबार स्वास्थ्यकर्मीहरुको जिल्लास्तरीय भेला गरी १९ सदस्यीय समिति गठन गरिएको हो । समितिमा अध्यक्ष वीरेन्द्र कुमार कोहार,उपाध्यक्ष महेन्द्र...