दाउर प्रहार गरी आफ्नै दिदी हत्या गरेको अभियोगमा पक्राउ
रोल्पा । आफ्नै दिदी २२ वर्षीया कल्पना घर्तीलाई दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा रुन्टीगढी गाउँपालिका-३ सल्लीकोट बस्ने १९ वर्षीय लुमबहादुर घर्तीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । शनिबार...