सिँहदरवारमा नेपाली सेना : सरसफाइदेखि सुरक्षासम्म(फोटो फिचर)
काठमाडौँ । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरवारमा नेपाली सेनाले सर सफाइ गरेको छ । सिंहदरवार परिसर अनुगमन समितिको नेतृत्वमा सञ्चालित सफाइ अभियान अन्तर्गत नेपाली सेनाले सिंहदरवारमा सफाइ गरेको हो ।...