कर्णालीको विकासलाई सरकारको उच्च प्राथमिकता : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतमा राख्ने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेशका साँसदहरुसँग आज सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा...