विप्लवको कोशी व्युरो इञ्चार्जसहित दुई पक्राउ
विराटनगर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको कोशी व्युरो इन्चार्जसहित दुईजना पक्राउ परेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कोशी व्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुस्कर) र आकाश शर्मा मोरङबाट पक्राउ...