राष्ट्रिय महिला फुटबल खेलाडीलाई जनही साढे २ लाख पुरस्कार
काठमाडौं । पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीले जनही साढे २ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ...