वामदेवकी पत्नीद्वारा माइतिगाउँको विद्यालयमा १० लाखको अक्षयकोष स्थापना
दमौली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ एवं प्रतिनिधिसभा सदस्य तुलसा थापाले आफ्नो माइतीगाउँको विद्यालयमा रु १० लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेकी छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...