बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरमा दुई ट्रकमा आगजनी
काठमाडौं । बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरमा दुई ट्रकमा आगजनी गरिएको छ । विप्लव नेतृत्वको नेकपाले हेटौंडा–१ चौकीटोलमा र थाहा नगरपालिका–१खानीगाउँमा ट्रकमा आगजनी गरेका हुन् । त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको...