पार्टीमा वैचारिक एकता आवश्यक : मुख्यमन्त्री गुरुङ
गलकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का इञ्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टी एकतापछि वैचारिक एकताको खाँचो रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोट नगर कमिटी...