मिडिया काउन्सिल विधेयक फिर्ता लिन पत्रकार महासङ्घको माग
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता गर्न सरकारसँग माग गरेको छ । विधेयकका प्रावधानहरूले मिडिया काउन्सिल सरकार नियन्त्रित अंगका रूपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने...