प्रेस विज्ञप्ति जारी गर्दै प्रशासनसँग सुरक्षा व्यवस्था मजबुत बनाउन बडीकेदार गा.पाको अनुरोध
डोटी । बडीकेदार गाउँपालिकाको वडा नम्बर ४ को वडा कार्यालयमा अज्ञात समुहले मंगलबार राति गरेको आगजनीको घटनाको सन्दर्भमा गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै आगजनि अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउनका साथै...