जिपी फाउण्डेशनको सुदूरका सबै जिल्लामा शाखा विस्तार
बैतडी । पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको ‘जिपी कोइराला फाउण्डेशन’लाई बैतडीसहित सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा विस्तार गरिएको छ । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले स्थापना गरेको सो फाउण्डेशनको...