समायोजन भएका कर्मचारीलाई अनिवार्य हाजिर गराउनु पर्ने
काठमाडौँ । समायोजन भएका कर्मचारीहरूलाई अनिवार्य रूपमा हाजिर गराउन परिपत्र गरिएको छ । कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन भएका कर्मचारीलाई कतिपय स्थानीय तहहरूले हाजिर नगराई फिर्ता पठाएपछि सङ्घीय मामिला...