प्रधानमन्त्रीद्वारा राष्ट्रवासीलाई सम्बोधन-समृद्ध नेपाल निर्माणको तुफानी अभियानमा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले एक वर्षमा इतिहासमा कहिल्यै नभएको गतिमा काम गरेको दाबी गरेका छन् । बिहीबार दिउँसो देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको एक वर्षे प्रगतिको...