भूमाफियाको विरोध गर्न पुगेका विवेकशीलका १७ जना पक्राउ
काठमाडौं । बालुवाटारको जग्गामा भूमाफियाको नाममा दर्ता गराएको भन्दै विरोधमा उत्रिएका विवेकशील नेपाली दलका १७ जना पक्राउ परेका छन्। दलका संयोजक उज्जल थापासहित १७ जनालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरको निषेधित...