एसइई परीक्षालाई मर्यादित बनाउन निर्देशन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएका छन् । मन्त्रालयमा परीक्षाको तयारीका सन्र्दभमा आज विभिन्न...