सचिव क्लष्टरिङबारे नेपाल ईन्जिनियर्स एशोसियसनको ध्यानाकर्षण
काठमाडौँ । सरकारले ल्याउन लागेको सचिव क्लष्टरिङ सम्बन्धी नयाँ व्यवस्था विभेदपूर्ण भएको नेपाल ईन्जिनियर्स एशोसियसनले जनाएको छ । सम्बन्धित क्लष्टरिङबाट सचिव भएपश्चात् अन्य सेवा सञ्चालन गर्ने निकायमा सरुवा हुन सकिने...