केन्द्र सरकारले पठायो हावाहुरी प्रभावित क्षेत्रमा ४६८ वटा त्रिपाल
काठमाडौं । संघीय सरकारले ४६८ वटा त्रिपाल हावा हुरी प्रभावित जिल्लामा पठाएको छ । गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाकाअनुसार सशस्त्र प्रहरीको ट्रकमार्फत ४६८ वटा त्रिपाल बारा र पर्सातर्फ पठाएको छ...