सामुदायिक विद्यालयमा पूर्वाधारको अभाव
काठमाडौं । नेपालका सार्वजनिक विद्यालय भौतिक पूर्वाधारको अभावसहित विभिन्न समस्या भोगिरहेकाले उत्कृष्ट गुणस्तरको शिक्षा दिन नसकिरहेको शिक्षाविद्हरुको धारणा रहेको छ । धनकुटाको मुगा गाविसमा अवस्थित राम माविको ७२औँ वार्षिकोत्सवमा उनीहरुले...