जनकपुर बमकाण्ड : पूर्वमन्त्री टकलासहित ७ जनालाई जन्मकैदको फैसला
काठमाडौं । तत्कालिन सांसद एवंम् पूर्वराज्यमन्त्री सञ्जय कुमार शाह टकलालाई जन्मकैद फैसला सुनाइएको छ । टकलासहित ७ जनालाई जिल्ला अदालत धनसषाले जन्मकैदको फैसला सुनाएको हो । अदालतका न्याययधीश जयशकुमार कटुवालको...