अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त
काठमाडौँ । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत शेर्पालाई हटाउने निर्णय गरेको हो । निजी चालकसँग पैशा लेनदेन लगायतको विवाद...