संविधान र कानुन अनुसार कर्मचारी समायोजन गरिने : मन्त्री पण्डित
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधान र कानुन अनुसार कर्मचारी समायोजन गरिने बताएका छन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले समायोजन...