न्युजिल्याण्ड मस्जिद आक्रमणमा ४० जनाको मृत्यु, २० घाइते
क्राइस्टचर्च, न्युजिल्याण्ड । न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विष्फोटमा परी कम्तीमा ४० जनाको मृत्यु भएको न्युजिल्याण्डका प्रधानमन्त्री यासिन्दा अडर्नले जानकारी गराएका छन् । उक्त आक्रमणमा परी २०...