प्रहरी कर्मचारीको आचरण र व्यवहार असल र नागरिकमैत्री हुनुपर्ने : महानिरीक्षक खनाल
बाँके । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरूको आचरण र व्यवहार सदैव असल र नागरिकमैत्री हुनुपर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको बिहीबार निरीक्षणको क्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशनको...