समायोजन प्रयोजनका लागि पुस १० सम्मको अद्यावधिक ज्येष्ठता विवरण सार्वजनिक
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन गर्ने प्रयोजनका लागि पुस १०(हिजो)सम्मको ज्येष्ठता विवरण सार्वजनिक गरेको छ । निजामती कितावखानाको अभिलेख अनुशार नेपाल प्रशासन सेवा(सामान्य प्रशासन समूह,लेखा...