पर्यटन प्रवर्द्धनमा लगानी आवश्यक : नेता नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा रहेका पर्यटन प्रवर्द्धनका लागि सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने बताएका छन् । गन्तब्य नेपाल...