सरकारद्वारा १३ कर्णेल सरुवा, ७ प्रमुख सेनानीलाई महासेनानीमा बढुवा
काठमाडौँ । सरकारले १३ जना महसेनानीलाई सरुवा गर्ने निर्णय गरेको छ भने ७ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णबारे जानकारी दिन आयोजित पत्रकार...