रुकुम पश्चिम मुसीकोटमा बस दुर्घटना, एकको मृत्यु, दुर्इ घाइते
काठमाडौं । रुकुम पश्चिम मुसीकोट नगरपालिका–१ सल्लेमा बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।मृत्यु हुने सल्लेकै ९ वर्षीय प्रयास बिसीको रहेका छन् । दुर्घटनामा घाइते भएका बालकको उपचारका...