‘सामाजिक–आर्थिक रुपान्तरणको वाहक ऊर्जा क्षेत्र’
काठमाडौं । बेइजिङस्थित नेपाली राजदूतावासको सक्रियतामा मङ्गलबार ‘नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसर : नेपाल–चीन आर्थिक सहयोग मञ्च’ विषयक छलफल कार्यक्रमको आयोजना गरियो । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान...