बामदेवले चुनाव नलड्ने भनेपछि कुरा सकियो : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बामदेव गौतमलाई उपनिर्वाचनमा उम्मेदवार नबनाउने निर्णय गरेको छ । काठमाडौं ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनामा दिएर गौतमलाई उम्मेदवार बनाउने तयारी भएको थियो...