कांग्रेसका संसदीय दलको कार्यसमितिमा ४ जना सदस्य मनोनीत
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमितिमा ४ जना सदस्य आज मनोनीत गरेका छन् । नेपाली कांग्रेस संसदीय दलको सचिवालयका अनुसार सभापति...