पुननिर्माणका लागि खटाइएका प्राविधिक कर्मचारी क्याम्पसमा
काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा पुनर्निमाणका लागि खटाइएका प्राविधिक कर्मचारीहरु कार्य क्षेत्रमा नभइ कलेजमा अध्यन गरिरहेका भेटिएका छन् । भूकम्प प्रभावित क्षेत्रमा कर्मचारी नगएको गुनासो पटकपटक आउन थालेपछि राष्ट्रिय पुननिर्माण...