कंगोमा तेल ट्यांकर दुर्घटना हुँदा ५० जनाको मृत्यु
काठमाडौं । कंगोमा तेल ट्यांकर दुर्घटनापछि सल्केको आगो फैलिएर ५० जनाको ज्यान गएको छ । कंगोको एमबुजा ग्रामीण इलाकामा दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केर नजिकैको गाउँमा फैलिँदा ५०...