प्रदेश ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्ने प्रस्ताव दुई तिहाइले पारित
धनगढी । प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्ने प्रस्ताव पारित भएको छ । आज बसेको प्रदेश सभाको बैठकमा दुईतिहाइ बहुमतले नाम र प्रदेश राजधानी तोकेको हो...