पेचिलो बन्दै समायोजन, मन्त्रालयद्वारा प्रकाशित ज्येष्ठता सूचीमै त्रुटि
काठमाडौँ । कर्मचारी समायोजनको सँघारमा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एक पछि अर्को आलोचनामा फस्दै गएको छ । अध्यादेश कर्मचारीको हित विपरीत भएको चौतर्फी गुनासोपछि पुनः ज्येष्ठता विवरणमा...