सरकारद्वारा अश्लील सामग्रीको प्रकाशन/प्रसारणमा रोक
काठमाडौं । सरकारले यौनजन्य अश्लील सामग्रीको प्रकाशन/प्रसारणमा रोक लगाएको छ । यौनजन्य अश्लील सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता सामग्रीको प्रकाशन तथा प्रसारणमा...