अन्सारीको हत्यारालाई कारवाहीको दायरामा ल्याइछाड्ने गृहमन्त्रीको प्रतिवद्धता
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुनसरीमा अज्ञात समुहले आज हत्या गरेका खुर्शिद अन्सारीको घटनालाई आफूले गम्भिर रुपमा लिएको बताएका छन् । आज गृहमन्त्रालयमा नेपाल मुस्लिम इत्तेहाद संगठनका प्रतिनिधि मण्डलसँगको भेटमा...