दुई शिक्षा नीति विरुद्ध आन्दोलन गर्ने अखिल क्रान्तिकारीको निर्णय
काठमाडौं । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले दुई शिक्षा नीति खारेजीको लागि संघर्ष गर्ने निर्णय गरेको छ । एउटै देशमा दुई शिक्षा नीतिकै कारण गरिबका छोराछोरीको पहुँचभन्दा शिक्षा बाहिर गएको ठहर...