प्रधानमन्त्री ओली र भारतीय पूर्वप्रधानमन्त्री देवेगौडा बीच भेट
काठमाडा । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय पूर्व प्रधानमन्त्री एच.डी.देवेगौडा बीच आज बालुवाटारमा शिष्टाचार भेट भएको छ । भेटमा देवेगौंडाले नेपालले विमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री ओलीलाई बधाई...