सेवाग्रहीसँग घुस लिँदालिँदै महानगरका कर्मचारी पक्राउ
विराटनगर । विराटनगर महानगरपालिकाको राजस्व शाखामा कार्यरत कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका छन् । राजस्व शाखामा कार्यरत खरिदार तिलकमणी पोखरेल सेवाग्राही मीना शाक्य सँग घुस लिँदा पक्राउ परेका हुन् । ८५...