कर्मचारी समायोजन अध्यादेश, २०७५ आजै राजपत्रमा प्रकाशित हुँदै(पूर्ण पाठसहित)
काठमाडौँ । कर्मचारी समायोजन अध्यादेश, २०७५ आइतबार राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै आज राजपत्रमा प्रकाशित हुने भएको छ । सरकारी सेवा र अन्य सेवाका र्कचारीलाई संघ, प्रदेश र स्थानीय तहको सेवामा समायोजन...