मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
इलाम । फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । गए राति इलाम–पाँचथरको सीमावर्ती रविबजारबाट घरतर्फ फर्कने क्रममा को१प ३३३९ नं.को मोटरसाइककलले ठक्कर दिँदा फाकफोकथुम गाउँपालिका–३ आमचोकका...