आयोगले विज्ञापन रोक्दैन, कर्मचारीको अभाव हुँदैन : मन्त्री पण्डित
भक्तपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा अब कर्मचारीको अभाव नहुने बताएका छन् । उनले भने, ‘लोक सेवा आयोगले धमाधम नयाँ जनशक्ति निकाल्दै छ, आयोगले विज्ञापन...