३० किलोवाट क्षमताको सौर्य मिनी ग्रीड परियोजना, विद्युतबाट बञ्चित ७५ घरमा जडान
मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका १ – मा निर्माण गरिएको ३० किलोवाट क्षमताको सौर्य मिनी ग्रीड परियोजनाको शुभारम्भ गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सौर्य मिनी ग्रीड...