बिदा कटौति नगर्न प्रधानमन्त्रीलाई ज्ञापन
काठमाडौं । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मुस्लिम समूदायका बिदा कटौति नगर्न आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञपन पत्र बुझाएको छ । गठबन्धन संयोजक समीम मियाँ अन्सारी नेतृत्वको टोलीले प्रधानमन्त्री...