यस्ता छन् ओली सरकारका ५ महिने उपलब्धी (सुचिसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार आफ्नो ५ महिने उपलब्धी सार्वजनिक गरेको छ । सिण्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाही, औचित्यहीन भ्रमणमा नियन्त्रण लगायतका विषयलाई उपलब्धीको रुपमा उल्लेख...