लुम्बिनी विकास कोषका सदस्य सचिवलाई हाजिर नगराउनू : सर्वाेच्च
काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी विकास कोषका सदस्य सचिव बिष्णुप्रसाद ढकाललाई हाजिर नगराउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले बिहीबार यस्तो आदेश दिएको हो...