पाँच सय कर्मचारी स्वैच्छिक अवकास प्रक्रियाबाट बाहिरिए
काठमाडौं । स्वैच्छिक अवकास प्रक्रियामा सहभागी भएका पाँच सय कर्मचारीले निवेदन फिर्ता लिएका छन् । सरकारले स्वैच्छिक अवकास प्रक्रियाबाट फिर्ता हुन इच्छुक कर्मचारीहरूले निवेदन फिर्ता लिन सक्ने सूचना प्रकाशन गरेको...